नेपाल नागरिक उड्डयन प्राधिकारणलाई उडान सुरक्षा
सुपरिवेक्षण कार्य सम्पादनका लागि विशेषज्ञ जनशक्तिको सेवा आवश्येक
परेकोले नेपाल नागरिक उड़डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुबिधा
सम्बन्धि नियमावली. २०५६ को नियम ४.११ (क) बमोजिम बढीमा ६ महिनाका लागि
देहाय बमोजिमको जनशक्ति करारमा नियुक्ति गर्न देहायको योग्यता र अनुभव भएका
नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मिति २१ दिनभित्र
रिक्तपुर्बकको दरखास्त आव्हान गरिएको छ |
To view more, just click on the image and zoom it.
CAAN Vacancy |
Comments are always welcome :D
0 Comments